फिफाले गर्यो १० उत्कृष्ठ खेलाडीको सूची सार्वजनिक, नेयमार छनोटमै परेनन् !


काठमाडौं – फिफाले १० उत्कृष्ठ खेलाडीको सूची सार्वजनिक गरेको छ । जसमा विश्वप्रख्यात खेलाडी क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी पनि छन् । तर, नेइमार परेनन् ।

यो सूचीमा केभिन डी ब्रुयेन, इडेन हजार्ड, मोहम्मल सलाह र ह्यारी केन पनि छन् । विश्वकप २०१८ का विजेता फा्रन्सका केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान र भरान गरी ३ खेलाडी मनोनयनमा परेका छन् ।

उपविजेता क्रोएसियाका कप्तान जुका मोडरिच पनि मनोनयनमा छन् । त्यसैगरी ब्राजिलका कुनै पनि खेलाडी  छनोटमा पर्न सफल भएका छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement