फिफा वोर्ल्डकप नजिकिदै गर्दा,समर डोको डिल्स २०१८ अभियान सुरु


काठमाडौं – स्मार्ट डोकोले गर्मि मौसम को अवसर पारेर इलेक्ट्रनिकस, वर्ल्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण ल्याएको छ ।

बच्चाको सामाग्री र अरु थुप्रै सामानहरुमा उत्तम छुट सहित समर डोको डिल्स आफ्ना तोकिएका उत्पादन हरुमा ८२५ सम्म को छुट दिइ सुरु गरेको छ ।

यो अभियान १२ जून देखि ६ जुलाई २०१८ सम्म लागु हुनेछ । स्मार्ट डोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निस्सुल्क डेलिभरी गर्दछ । दिउंसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्ड बाट गर्न सकिन्छ ।

फिफा वोर्ल्डकप नजिकिदै गर्दा, समर डोको डिल्सले वोर्ल्ड कप जर्सी, टिभी तथा प्रोजेक्टर हरुमा भारि छुट दिइराखेको छ । समर डोको डिल्स ले सोनी, फिलिप्स, स्याम्सुंग, बाल्ट्रा, लुमिनार्क, रेड्लाइन, क्ग्न्च टोनी मोली, लिवाइज, द बडी सप, कोडोमो र अन्य थुप्रै ठुला ब्र्यांडका सामानहरुमा भारि छुट दिदैछ । स्मार्ट डोको का १८ विभिन्न उत्पादन र उप उत्पादनहरु रहेकाछन् ।

जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा आदि रहेका छन् । स्मार्ट डोकोले नेपालका मुख्य सहरहरुमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ।  ढिलो नगर्नुस ११ आफुलाई चाहिएका सामानहरु यहि जुलाई ६, २०१८ भन्दा अगाडी स्मार्ट डोको संग खरिद गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement