रुपन्देहीमा पेट्रोल पम्पमा भीषण आगलागी


काठमाण्डु – रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–८ मा रहेको एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको हो ।

पेट्रोल पम्प नजिकै रहेको तेलको ट्यांकरबाट आगो सल्किएको थियो । अहिले दमकलबाट आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement