बाढीले बनेपा बजार जलमग्न

बाढीले बनेपा बजार जलमग्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभ्रेको बनेपा बजार डुबानमा परेको छ । बिहीबारबाट परेको अविरल वर्षाका कारण बनेपा बजार जलमग्न भएको हो ।

बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुवानमा परेको छ । बाढीका कारण अरनिको राजमार्ग हुँदै धुलिखेलतर्फ जाने सवारी र भक्तपुर आउने सवारी प्रभावित बनेको छ ।