नेपालविरुद्ध भुटानले फर्कायो १ गोल


काठमाडौं – दशरथ रंगशालामा जारी साग फुटबलको फाइनलमा नेपालले भुटानविरूद्ध १ गोलको अग्रता लिएको छ ।

खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल हानेका हुन् । १३ औं सागको पुरुष फुटबल अन्तर्गत जारी खेलमा भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको हो ।

चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका हुन् । अहिले नेपाल र भुटान बराबरीमा खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement