फ्रन्स र अर्जेन्टिनाबीचको फाइनल खेल सुरु


काठमाण्डु- विश्वकप फुटबल अन्तर्गत फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल सुरु भएको छ । कतारस्थित लुसाइल रंगशालामा आइतबार पौने ९ बजेदेखि यी दुई टोलीबीचको खेल सुरु भएको हो।

आजको फाइनल खेल पोल्याण्डका रेफ्री साइमन मर्चिनियाकले खेलाएका छन् । ४१ वर्षीय साइमनले सन् २०१८ को रसिया विश्वकपमा डेव्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement