भक्तपुरमा सेनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७५० स्थानीय लाभान्वित


काठमाडौं – भक्तपुरमा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वैशाख ३० गते भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, पलाँसेमा सूर्यविनायक नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय र वीरदल गणको सहयोगमा एकिकृत घुम्ति सेवा तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त स्वास्थ्य शिविरबाट ७५० स्थानीय लाभान्वित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement