हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती


काठमाण्डु – गोरखकाली मन्दिरको दशैँघरबाट पठाइएको फूलपाती काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा भित्र्याइएको छ ।

साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ फूलपाती दसैँ घरमा भित्र्याइएको हो ।   पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement