काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन गरेका छन् ।
थापाले महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।
उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण समेत गरे ।
कार्यक्रम सञ्चालक महामन्त्री प्रदीप पौडेलले कार्यक्रममा सहभागी अतिथिहरूलाई पनि बिरुवामा जलसिञ्चन गर्न अनुरोध गरेका छन् ।




प्रतिक्रिया