एसियाली खेलकुदमा नेपाललाई एक पदक पक्का


काठमाण्डु- एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ ।

चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्य पदक सुनिश्चित गरेको हो ।

एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा लिन नसकिरहेको बेला कबडी टिमले पहिलो पदक दिलाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement