नेदरल्यान्ड्स र नामिबियाको खेल रद्द भएपछि फाइनल काे पुग्ला ?


काठमाण्डु- त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाको कारण रोकिएको छ ।

आइतवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो ।

आजको खेलले सिरिजको फाइनलमा पुग्ने टिमको टुङ्गो लगाउने भएपनि खेल रद्द भएको अवस्थामा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेपाल भने लगातार दुई खेलमा जित हात पार्दै फाइनल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement