लाओसविरुद्ध पहिलो हाफमा नेपाल १-० ले अगाडि


काठमाण्डु- नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत पहिलो खेलमा लाओसविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको हो ।

खेलको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement