कला र मनोरञ्जन

गायिका कामना प्रसाईको को ‘कसो गरि माया बस्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायिका कामना प्रसाईको स्वरमा रहेको ‘कसो गरि माया बस्यो’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । नरेन्द्र राज प्रसाईको शब्द रहेको गीतमा टिका भण्डारीको संगीत रहेको छ,भने संगीत संयोजन कुमार थापाको रहेको छ ।

Dish Home

सार्वजकि भिडियोको छाँयाकन मुकेश हुँमागाई र टिमको रहेको छ । श्रृंगार कबिता तोलांगीको रहेको छ ।सम्पादन अमृत चाँपागाई र अडियो भिडियो जनता डिजिटलको रहेको छ । निक्स शर्मा र अनु पराजुली को अभिनय रहेको भिडियोलाई मुनाल शिषिर कोईरालाले निर्देशन गरेका छन ।

(भिडियोसहित)

 

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top