सेवाग्राहीसँग २५ हजार घुस लिने क्रममा वडाअध्यक्ष रंगेहात पक्राउ


काठमाडौँ – सप्तरीको सुरुंगा नगरपालिका –५का वडाअध्यक्ष सिल्टु मियाँ सेवाग्राहीसँग २५ हजार घुस लिने क्रममा रंगेहात पक्राउ परेका छन् । जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा मियाँलाई नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement