काठमाण्डु– बुधबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
हिजो २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर तोलाको ४ हजार ९१५ रुपैयाँमा झरेको छ।




प्रतिक्रिया