आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८९ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर ४५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।