१२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोलन १५ रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।