बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड


काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार एकैदिन सुनको मूल्य प्रतितोला एक हजार तीन सयले बढेर प्रतितोला ९४ हजार कायम भएको थियो ।  यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० ले वृद्धि भएर एक हजार एक सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement