बिहिबार सुनको मूल्य ९९ हजार पुग्यो


काठमाण्डु – नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुन आज पाँच सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजारमा कारोबार भइहरको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदी १२२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement