सोमबार सुनको मूल्य घट्यो

सोमबार सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।