सुनको मूल्य फेरि बढ्यो : तोलाको ७१ हजार, कारोबार बन्द – KathmanduPati
अर्थ

सुनको मूल्य फेरि बढ्यो : तोलाको ७१ हजार, कारोबार बन्द

काठमाडौं – आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज एक हजारले बढेर ७१ हजारमा पुगेको नेपाल सुनचाँँदी व्यवसायी संघले जनाएको छ ।

dish home

मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य दिनानुदिन बढ्दै गइरहेकाले नेपाली बजारमा सुनको कारोबार ठप्प भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top