मंगलबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


काठमाण्डु – मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबार प्रतितोला ९७ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ हजार रुपैयाँले बढेर ९८ हजार २ रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement