सुनचाँदीको भाउ बढ्यो


काठमाण्डु – नेपाली बजारमा आज सुनको भउ बढेको छ ।

बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर ९४ हजार ५सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement