ह्वात्तै घट्यो सुनको भाउ

ह्वात्तै घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ हजारले घटेको हो ।

हिजो २ लाख ९९ हजार ३ सयमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा १४५ रुपैयाँले घटेर ४५१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।