तोलामा ८ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

तोलामा ८ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ४४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।