एकैदिन ६ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी ३३ सय रुपैयाँमा झर्‍यो

एकैदिन ६ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी ३३ सय रुपैयाँमा झर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ११० रुपैयाँले घटेर ३३८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।