सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो ?


काठमाडौं– आज (आइतबार) सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर ६४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

dish home

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भइरहेको छ । यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस