सुनको भाउ घट्यो


काठमाडौं – बिहिबार (आज) सुनको भाउ घटेको छ ।

छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भइरहेका छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement