सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ।