गोरखामा हिमपात

गोरखामा हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गोरखाको हिमाली भेगमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा शुक्रबारदेखि हिमपात भएको हो ।

हिमपातले एक फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण त्यस भेगमा चिसो पनि बढेको छ ।

मनास्लु क्षेत्रमा पर्ने साम्दो समुद्री सतहदेखि ३८७७ मिटर उचाइमा पर्छ ।

हिउँ पर्ने सिजन सुरु नहुँदै असोजमै हिउँ परेको यो वर्षको पहिलो हिमपात हो । गोरखाको तल्लो भेगमा भने अबिरल वर्षा भइरहेको छ ।