विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने सहमति

विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रा.डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बन्ने भएका छन् ।

सिफारिस समितिको बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति भएपछि सिफारिस समितिको बैठक बोलाइएको थियो ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्ने छ