गृहका एक सय कर्मचारीको एकैपटक सरुवा ( सूची )

गृहका एक सय कर्मचारीको एकैपटक सरुवा ( सूची )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृह मन्त्रालयले एकैपटक सय कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार नायब सुब्बा तहका १ सय कर्मचारीको सरुवा गरिएको हो ।

विवरण अनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन् ।

सबै विवरण हेर्नुहोस्:-