ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा (तस्वीरहरु)

ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भइरहेको छ ।

यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाण्डुले निर्माण गरिरहेको छ।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाई ओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको हो।