आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा अर्याल नियुक्त

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा अर्याल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन्।

आयुर्वेद मेडिकल काउन्सिल र सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वकार्यकारी सदस्य उनलाई रजिस्ट्रार नियुक्त गरिएको हो ।

उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्।

उनले अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन्।