काठमाडौं – सल्यानमा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाकोे त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया युवती कविता बोहराको घाँटी रेटेर हत्या भएको हो ।
कविताको शव तीन दिनपहिले घर नजिकै फेला परेकोे थियो । कविताको स्वाशनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया