स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् ।

स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले डा.प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्।

मन्त्री मेहताको उपस्थितिमा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। डा प्याकुरेल जनस्वास्थ्यविद् हुन्।