स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड


काठमाडौं – सरकारले स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै स्थानीय तहम अस्पताल बनाउन १४ अर्ब रुपैयाँ छुट्याएको बताए ।

सबै स्थानीय तहमा स्थापना हुने ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि सरकारले १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।

सरकारले अघिल्लो वर्ष ७८ अर्ब ४० करोडको बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement