हैदराबादले किन्यो ट्राभिस हेडलाई, रकम कति ?


एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा सनराइजर्स हैदराबादले अष्ट्रेलियाका आक्रामक ब्याटर ट्रविस हेडलाई किनेको छ ।

दुबईमा भैरहेको अक्सनमा हैदराबादले हेडलाई ६ करोड ८० लाख भारुमा किनेको हो । अष्ट्रेलियालाई विश्वकप जिताउन हेडले अघिल्लो महिना फाइनलमा घरेलु टोली भारतविरुद्ध सानदार शतक हानेका थिए । हेडले ओपनिङ र मध्यक्रम दुबैमा आक्रामक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement