वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व (फोटोफिचर)

वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

तस्वीर- न्युज बैंक