काठमाण्डुमा होलीको ‘रौनक’ (तस्वीरसहित)


काठमाण्डु – काठमाण्डु उपत्यकासहित आज पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा मनाइएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने फागु पूर्णिमा आज काठमाण्डु उपत्यकासहित देशभर रङ, अबिर लगाएर, नाचगान गरेर मनाइएको छ ।  अहिले काठमाण्डु उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरु होली मनाइरहेका छन् ।

रङको पर्व भनेर चिनिने यो पर्व तराई मधेसमा भने शुक्रबार मनाइन्छ । काठमाण्डु सहित देशभरमा होली मनाउँदा देखिएका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

प्रतिक्रिया दिनुहोस
Advertisement