हलिउड चलचित्र ‘टारगेट नं. वान’ डिशहोमको सिनेमा घरमा हेर्न पाइने


काठमाण्डु – नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमा घर ईन्रनेशनलमा, पौष २१ गते देखी हलिवुड चलचित्र “टारगेट नं. वान”रिलिज हुँदैछ ।

दर्शकहरुले यो चलचित्रपौष २१गतेदेखी दैनिक ६ शो, विहान७ बजे, १० बजेदिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सकिनेछ ।

सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनिचलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र“टारगेट नं. वान”हिन्दीवाअंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नुहुनेछ ।

दैनिक ६शो संचालनहुने सिनेमाघर इन्टरनेशनलच्यानल नं. ९९९ माहलिउड चलचित्र“टारगेट नं. वान”हेर्न,आईभिआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CASID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताको मा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमा घर खुलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement