गृहसचिवमा राईको सरुवा, सापकोटा हटाइए


काठमाडौं– गृह मन्त्रालयको सचिवमा प्रेम राईको सरुवा भएको छ । हाल गृहसचिव रहेका मोहनकृष्ण सापकोटाको ठाउमा राईको सरुवा भएको हो । उनि गृहमन्त्रालयका क्याडर हुन् । राई गृहमन्त्रालयमा अनुभवी मानिन्छन् ।

हाल गृह सचिव रहेका सापकोटाको कार्यक्षमता सन्तोषजनक नभएपछि उनको ठाउमा राईलाई जिम्मेवारी दिईएको हो । राई मन्त्रीपरिषदको सचिवालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement