इलाममा सुहाङले कटाए १३ हजार मत, कसले कति पाए ?


काठमाण्डु- इलाम-२ मा उपनिर्वाचन अन्तर्गत नेकपा एमालेका सुहाङ नेम्वाङले १३ हजार मत कटाएका छन् । उनले मतान्तर फराकिलो बनाउदैँ लगेका छन् ।

उनी कांग्रेसका उम्मेदवार भन्दा ४ हजार ६८३ मतले अगाडि छन् । कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ३८६ मत प्राप्त गरेका छन् ।स्वतन्त्रका डकेन्द्रसिंह थेगिम लिम्बू ८०९८ मत ल्याएका छन् । रास्वपाका मिलन लिम्बुले १ हजार ७१३ मत पाएका छन्

प्रतिक्रिया दिनुहोस
Advertisement