पाकिस्तानका पूर्व प्रधानमन्त्री खान पुनः पक्राउ


काठमाण्डु – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएलगत्तै पुनः पक्राउ गरिएको छ ।

इस्लामाबाद उच्च अदालतले तोशाखाना मुद्दामा उनलाई रिहा गर्न मंगलवार आदेश दिएको थियो । तर लगत्तै एफआईएले उनलाई पुनः पक्राउ गरेको छ ।

पक्राउ परेका खानलाई भोलि बुधवार अदालतमा पेश गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement