भारतीय स्थल सेनाध्यक्ष नरवणे स्वदेश फिर्ता (भिडियो)


काठमाण्डु –  प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमण सम्पन्न गरि शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement