तस्वीरमा ‘इन्द्रजात्रा’

तस्वीरमा ‘इन्द्रजात्रा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–इन्द्र जात्राका अवसरमा साइत अनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएकाे छ ।

मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो आज बिहान ठड्याइएको हाे ।

लिङ्गो ठड्याउने क्रममा ल्याएको आकाश घोडा । लिङ्गो उठाउने बेला राजाको घोडाको प्रतीकको रूपमा यो घोडा ल्याउने प्रचलनानुसार अहिले पनि निरन्तरता पाएको छ ।