संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० जनाको कैद सजाय माफी


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ६७० जनाको कैद सजाय माफी गरेका छन् ।

असोज ३ गते संविधान दिवसको अवसरमा लागू हुने गरी कैद सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको छ ।

पढ्नुहोस् विज्ञप्ति –

प्रतिक्रिया दिनुहोस
Advertisement