काठमाण्डु – आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइएको छ । देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा बिहानैदेखि जनै फेर्न र डोरो बाँध्न पुग्नेको घुइँचो लागेको छ ।
कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भने पनि भक्तजनहरूको चहलपहल देखिएको हो ।










प्रतिक्रिया