जानकी कुँवरको आइटम गीत ‘आँखामा गाजल’ सार्वजनिक (भिडियोसहित) – KathmanduPati
कला र मनोरञ्जन

जानकी कुँवरको आइटम गीत ‘आँखामा गाजल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायिका जानकी कुँवरको नयाँ आइटम गीत आँखामा गाजल लाकी छु’ यूटुब मार्फत सार्वजनिक भएको छ । निकै रोमान्टिक उक्त गजलमा कुवँरको आवाज रहेको छ भने र्यापरमा नन्दु राई रहेका छन् ।

dish home

कुँवरकै शब्द तथा संगीत रहेको आँखामा गाजलको भिडियो निर्माण भने प्रिन्सेन्स फिल्मले गरेको हो । यसको म्यूजिक भिडियोमा सुजना ढकालका साथै सुरेश गर्तौला र सुदिप आचार्य रहेका छन् ।

राम केसीले निर्देशन गरेको भिडियोको छायांकन हरी लामाले गरेका छन् । यस अघि कुँवरको जीत गीत, लोक गीत, आधुनिक सहित दर्जन गीत सार्वजनिक भइसकेका छन् । कुँवरले शब्द, संगित पनि आफै लेख्ने गरेकि छिन । अब उनको आउने वाला आइटम गीत जिन्दगी आफ्नो रहेको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top