जापानमा शक्तिशाली भूकम्प


एजेन्सी – जापानको होन्सु टापुमा शक्तिशाली भूकम्प गएको छ ।

सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको उक्त टापुमा स्थानीय समयअनुसार आइतबार सबेरै ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएकोे अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको थियो ।भूकम्पपछि सुनामी चेतवनी भने जारी गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement